शिक्षा नै संसारको सबै भन्दा शक्तिशाली हतियार हो जुन संसार बदल्न प्रयोग गर्न सकिन्छ।
-Nelson Mandela
प्रधानाध्यापकको सन्देश
समस्त विद्यार्थी,अभिभावक, शिक्षाप्रेमी तथा शुभचिन्तक वर्गमा जनता माध्यामिक विद्यालयको तर्फबाट हार्दिक नमस्कार एवं आभार व्यक्त गर्दछु।
यस विद्यालयले तालिम प्राप्त एवं समर्पित शिक्षकहरुद्वारा व्यवस्थित पूर्वाधार र शान्त र वालमैत्री वातावरणमा सैधान्तिक तथा प्रयोगात्मक विधिबाट वालवालिकाहरुलाई उनीहरुको मनोविज्ञान र आवश्यकता अनुरुप गुणात्मक शिक्षा प्रदान गर्दै आइरहेको छ। व्यवस्थित कक्षाकोठा, उपयुक्त खेलमैदान, स्वच्छ खानेपानी, वाश शौचालय, आधुनिक कम्प्युटर ल्याव, इन्टरनेट र पुस्तकालयको सुविधा भएको विद्यालयमा साधारण धार तथा प्राविधिक धारको शिक्षा लिई आफ्नो भविष्य सुनिश्चित गर्न हार्दिक अनुरोध गर्दछु ।
– हस्त बहादुर राई, प्रधानाध्यापक
Facilities


Computer Lab


Library


Ample Playground


Hostel Facility


Enough Agriculture Practical Field

