चन्दा तथा जग्गादाताहरु
रण केशर राई
(निशुल्क जग्गा दाता)
रातमाटे जग्गा रणकेशर राई र विन्द्रमान राई संयुक्त १.१८ रोपनी
विन्द्रमान राई
(निशुल्क जग्गा दाता)
रातमाटे जग्गा रणकेशर राई र विन्द्रमान राई संयुक्त १.१८ रोपनी
किपाधन राई
(निशुल्क जग्गा दाता)
बिज्जेदु सोमबारे जग्गा ३.६७ रोपनी
वोलजित राई
(निशुल्क जग्गा दाता)
सिताखोम जग्गा २.५ रोपनी
राजमान राई
(निशुल्क जग्गा दाता)
गा. वि. स. परको डिलमुनि १ रोपनी
भिम बहादुर राई
(निशुल्क जग्गा दाता)
गा. वि. स. परको डिल १ रोपनी
आस कुमार राई
(निशुल्क जग्गा दाता)
धुसाखोप जग्गा २.३४ रोपनी
सुर्य कुमार राई
(निशुल्क जग्गा दाता)
यस विद्यालयको प्रांगण १ रोपनी
कर्ण बहादुर तमाङ
२ लाख भन्दा माथिको विज्ञान तथा अन्य शैक्षिक सामग्री र नगद सहयोग
नन्दराज राई
(निशुल्क जग्गा दाता)
यस विद्यालयको प्रांगण डिल १०० वर्ग मिटर
पुरिमाया राई
(निशुल्क जग्गा दाता)
यस विद्यालयको प्रांगण डिल २७० वर्ग मिटर
निर्कु धन राई
१ लाख भन्दा माथिको नगद तथा शैक्षिक सामग्री सहयोग
भलाकाजी राई
१ लाख भन्दा माथिको नगद तथा पुस्तक सहयोग
शेर्कु शेर्पा
२ लाख भन्दा माथिको शैक्षिक सामाग्रीहरु सहयोग
विद्यालयको जग्गा प्राप्तिको लागि बनेको समिति
विद्यालयको खान्डुले बि. क. को ३७ रोपनी जग्गा श्री जनता माध्यामिक विद्यालयको नाममा खरिद गर्न निर्कु धन राईको नेतृत्वमा आर्थिक संकलन भएको थियो । सो जग्गामा अहिले वाली विज्ञान प्रयोगशाला तथा लगायत विद्यालयको अन्य संरचना रहेका छन्। जग्गा खरिदको लागि राईको संयोजकत्वमा निम्न दाताहरुको सहयोग रहेको छ।